दफा
बीमकको इजाजत
(१) बीमा व्यवसाय गर्न प्रचलित कानून बमोजिम संस्थापना भएको कम्पनीले ऐनको दफा रद को उपदफा (१) बमोजिम प्राधिकरणमा निवेदन दिँदा अनुसूची-४ बमोजिमको ढाँचामा दिनु पर्नेछ।

(२) ऐनको दफा २९ बमोजिम प्राधिकरणले इजाजतपत्र प्रदान गर्दा अनुसूची-२ बमोजिमको इजाजत शुल्क लिई अनुसूची-५ बमोजिमको ढाँचामा इजाजतपत्र दिनु पर्नेछ।